२०८२, २४ कार्तिक आईतबार

नेकपा प्रदेश १ को कार्यकर्ता भेला स्थगित : कारण कोरोना भाइरस

नेकपा प्रदेश १ को कार्यकर्ता भेला स्थगित : कारण कोरोना भाइरस


काठमाडौं २० फागुन नेपाल कम्युनिष्ट पार्टीले गर्ने भनिएको प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण स्थगित गरेको छ ।

कोरोना भाइरस संक्रमणको खतरा हुने भन्दै भेला तथा प्रशिक्षण स्थगित गरिएको हो । कोरोना भाइरसको संन्त्रास बढेपछि सरकारले सभा सम्मेलन लगायतका कुनै पनि कार्यक्रम नगर्न सबैलाई अनुरोघ गरेको छ । । प्रदेश १ का नेकपा अध्यक्ष देवराज घिमिरेले सरकारको निर्णयअनुसार भेला तथा प्रशिक्षण हाललाई स्थगित गरिएको जनाएको छ ।

नेकपाको प्रदेश १ स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण सोमबार झापामा हुँदै थियो । कार्यकर्ता भेला तथा प्रशिक्षण बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजना हुने कार्यक्रम थियो ।

प्रकाशित मिति : २०७६, २० फाल्गुन मंगलबार  १० : १५ बजे

एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ

आज विश्व स्वतन्त्रता दिवस

काठमाडौं । आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस ।

मूलधारका मिडियाहरु सकस र संघर्षपूर्ण तरिकाले चल्नु परेको छ : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अहिलेका परिस्थितिमा

एक महिना नपुग्दै ढल्यो मधेस सरकार, मुख्यमन्त्रीको राजीनामा स्वीकृत

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) को

सिरानचोकमा माइक्रोबस दुर्घटना, १७ जना घाइते

सिरानचोक । सिरानचोक गाउँपालिका-४, चोरकाटेस्थित घुम्तीमोडमा भएको एक माइक्रोबस दुर्घटनामा