२०८३, १८ बैशाख शनिबार

पनौतीमा बाली बिमा गर्ने किसानलाई अनुदान

पनौतीमा बाली बिमा गर्ने किसानलाई अनुदान


धुलिखेल, १९ फागुनः काभ्रेको पनौती नगरपालिकाले कृषि बाली बिमा गर्ने किसानलाई अनुदान दिने भएको छ । पालिकाले नीति तथा कार्यक्रममै उल्लेख गरेर बाली बिमाको प्रिमियरमा अनुदान दिन लागेको हो ।

त्यसका लागि अहिले वडा वडा पुगेर किसानलाई पालिकाको कृषि तथा पशुपन्छी शाखाले कृषि बाली बिमाको बारे अभिमुखिकरण तालिम दिइन थालेको छ । नगरपालिकाले अनुदानका लागि चालु आर्थिक वर्षका लागि ३० लाख रुपैयाँ विनियोजना गरेको छ ।

वडा नम्बर २ र ३ र ४ नम्बर वडामा अभिमुखिकरण तालिम सकेको कृषि तथा पशुपन्छी शाखाका प्रमुख मणिप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार पालिकाभित्र २३ वटा कृषि फार्मले मात्रै बाली बिमा गरेका छन् । पशुबिमा भने ११ हजार भन्दा बढी किसानले गरिसकेका छन् ।

प्रकाशित मिति : २०७६, १९ फाल्गुन सोमबार  ६ : ३७ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा