२०८२, २३ चैत्र मंगलबार

नेकपाभित्र विवाद उत्कर्समा, प्रचण्ड रिफ्रेसका लागि पुगे सुकुटे

नेकपाभित्र विवाद उत्कर्समा, प्रचण्ड रिफ्रेसका लागि पुगे सुकुटे


धुलिखेल १६ फागुन :  पार्टीभित्र विवाद उत्कर्स बनिरहेका बेला नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने शुक्रबार दिउँसो सुकुटे पुगेका छन् ।

चितवनबाट सिधैं सिन्धुपाल्चोकको सुकुटे पुगेका प्रचण्डले भोलि ९शनिबार० ‘प्रथम सुकुटे महोत्सव २०७६’ उदघाट्न गर्ने कार्यक्रम छ । पत्नी सीता, छोरी गंगासहित उनी चौतारा साँगाचोकगढी नगर क्षेत्रको चर्चित पर्यटकीयस्थल सुकुटेस्थित भोटेकोशी बिच रिर्सोटमा पुगेका हुन् । प्रचण्डले आफूलाई रिफ्रेस गराउन विगतदेखि नै यस ठाउँलाई रोज्दै आएका छन् ।

अहिलेसम्म सात पटकसम्म सुकुटे बिच रिर्सोट आइसकेका दाहालले यो पटक आराम गर्नका लागि अर्को स्थानको भोटेकोशी बिचलाई रोजेका हुन् ।

प्रकाशित मिति : २०७६, १६ फाल्गुन शुक्रबार  ९ : १३ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि