२०८३, १९ बैशाख आईतबार

रोशी गाउँपालिकाद्वारा अपाङ्गता भएका सबै व्यक्तिहरुलाई परिचयपत्र वितरण

रोशी गाउँपालिकाद्वारा अपाङ्गता भएका सबै व्यक्तिहरुलाई परिचयपत्र वितरण


धुलिखेल, १५ फागुनः काभ्रेको रोशी गाउँपालिकाले आफ्नो पालिकाभित्रका सबै अपाङ्गता भएका ब्यक्तिहरुलाई परिचयपत्र वितरण गरिसकेको बताएको छ । पालिकाले यसअघि पालिकाका ५४ जना अपाङ्गता भएका व्यक्तिहरुलाई वडा वडामै पुगेर परिचय वितरण गरेको थियो ।

तर छुटफुट भएका थप ५ जनालाई पनि बिहीबार परिचयपत्र वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तोलाले जानकारी दिइन । ‘हामीले यसअघि वडा–वडामा पुगेर अपाङ्गता परिचयपत्र विरतण गरेको थियौँ, बाँकी केहिलाई पनि हामीले वितरण गरिसकेका छौं, उपाध्यक्ष बर्तोलाले भनिन्, ‘अझै कोहि छुट्नुभएको छ भने पालिकामा आउनुस्, हामी परिचयपत्र उपलब्ध गराउँछाैं ।’

अपाङ्गता परिचयपत्र पाउनेमा सबैभन्दा बढी जनजाति र दलित समुदायका छन् । वडामै पुगेर वितरण गर्दा छुटेकालाई पालिकाबाटै परिचयपत्र उपलब्ध गराउने ब्यवस्था मिलाइएको उपाध्यक्ष बर्तोलाले बताइन् ।

प्रकाशित मिति : २०७६, १५ फाल्गुन बिहीबार  ६ : २१ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा