२०८३, ७ कार्तिक शनिबार

इन्द्रावती नदीमा बालक मृत फेला

इन्द्रावती नदीमा बालक मृत फेला


धुलिखेल, १९ माघः काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर ९ स्थित इन्द्रावती नदीमा बालक शव फेला परेको छ । ज्याम्दी १६ बर्षीय सौरब पराजुलीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

शनिबार बिहान ९ बजेतिर खेल्न भन्दै घरबाट निस्किएपछि सम्पर्क विहीन भएका पराजुलीको शव आइतबार फेला परेको हो । पराजुलीको शव पोष्ट मार्टमका लागि शीर मेमोरियल अस्पताल बनेपालमा ल्याइएकोे छ । घटनाका बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६, १९ माघ आईतबार  ५ : ५१ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना