२०८३, १९ बैशाख आईतबार

इन्द्रावती नदीमा बालक मृत फेला

इन्द्रावती नदीमा बालक मृत फेला


धुलिखेल, १९ माघः काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर ९ स्थित इन्द्रावती नदीमा बालक शव फेला परेको छ । ज्याम्दी १६ बर्षीय सौरब पराजुलीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

शनिबार बिहान ९ बजेतिर खेल्न भन्दै घरबाट निस्किएपछि सम्पर्क विहीन भएका पराजुलीको शव आइतबार फेला परेको हो । पराजुलीको शव पोष्ट मार्टमका लागि शीर मेमोरियल अस्पताल बनेपालमा ल्याइएकोे छ । घटनाका बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६, १९ माघ आईतबार  ५ : ५१ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा