२०८२, २ माघ शुक्रबार

मण्डनदेउपुरका अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा

मण्डनदेउपुरका अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा


धुलिखेल, १३ माघः काभ्रे मण्डनदेउपुर नगरपालिकाले दुई वटा वडाका अपाङ्गता भएका ब्यक्तिलाई न्यानो कपडा वितरण गरेको छ । पालिकाले सोमबार वडा नं ५ र ६ मा सिरक, ज्याकेट र न्यानो टोपी वितरण गरेको नगर प्रबक्ता डिल्लीप्रसाद आचार्य जानकारी दिए ।

वडा नं ५ का सात र वडा नं ६ का चार गरी ११ जनालाई न्यानो कपडा बितरण गरिएको हो । यस अघि नगरपालिकाले वडा नं १, २, ३, ४, १० र ११ मा बितरण गरेको थियो ।

बाँकी रहेका ७, ८, ९ र १२ नम्बर वडाका अपाङ्गता भएका ब्यक्तिलाई पनि छिट्टै न्यानो कपडा बितरण गर्ने प्रवक्ता आचार्यले बताए । नगरपालिकाले रातो कार्ड पाएका अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा वितरण गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २०७६, १३ माघ सोमबार  ६ : २२ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा