२०८२, २ माघ शुक्रबार

पनौतीमा बालिकाको खाल्डोमा जमेको पानीले ज्यान लियो

पनौतीमा बालिकाको खाल्डोमा जमेको पानीले ज्यान लियो


धुलिखेल, ११ माघः काभ्रेको पनौती नगरपालिका वडा नम्बर ९ जाईटोलमा खाल्डोमा जमेको पानीमा डुबेर बालिकाको ज्यान गएको छ । शनिबार घर नजिकै रहेको पानीको खाल्डोमा खेल्दै जाँदा २२ महिनाकी कृष्टिना तामाङ डुबेकी थिइन ।

पानीमा डुबेको अवस्थामा फेला परेकी कृष्टिनालाई उपचारका लागि बनेपा स्थित शीर मेमोरियल अस्पतालमा ल्याइएको थियो । इलाका प्रहरी कार्यालय बनेपाका अनुसार उपचारकै क्रममा बालिकाको मृत्यु भएको हो ।

घरभन्दा करिब ३ सय मिटर पर रहेको जागेश्वरी इट्टा भट्टाको लागि ट्वाईलेट बनाउन खनिएको खाल्डोमा जमेको पानीमा बालिका डुबेकी थिइन । घटनाको बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६, ११ माघ शनिबार  ६ : ४७ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा