२०८३, १८ बैशाख शनिबार

काभ्रेमा रुखबाट लडेर वडा सचिवको मृत्यु

काभ्रेमा रुखबाट लडेर वडा सचिवको मृत्यु


धुलिखेल, ४ माघः जिल्लाको नमोबुद्व नगरपालिका वडा नम्बर ९ का वडा सचिब श्रीराम सत्यालको रुखबाट लडेर ज्यान गएको छ । ५० बर्षीय सत्याल शनिबार दिउँसो रुखबाट लडेर खाइते भएका थिए ।

आफ्नै बारीको कोइरालाको रुखमा चढी घाँस झार्ने क्रममा लडेर घाइते भएका सत्याललाई धुलिखेल अस्पतालमा उपचारका लागि ल्याइएको थियो । तर डाक्टरहरुले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

प्रकाशित मिति : २०७६, ४ माघ शनिबार  ६ : २८ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा