२०८३, ९ कार्तिक सोमबार

काभ्रेमा रुखबाट लडेर वडा सचिवको मृत्यु

काभ्रेमा रुखबाट लडेर वडा सचिवको मृत्यु


धुलिखेल, ४ माघः जिल्लाको नमोबुद्व नगरपालिका वडा नम्बर ९ का वडा सचिब श्रीराम सत्यालको रुखबाट लडेर ज्यान गएको छ । ५० बर्षीय सत्याल शनिबार दिउँसो रुखबाट लडेर खाइते भएका थिए ।

आफ्नै बारीको कोइरालाको रुखमा चढी घाँस झार्ने क्रममा लडेर घाइते भएका सत्याललाई धुलिखेल अस्पतालमा उपचारका लागि ल्याइएको थियो । तर डाक्टरहरुले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

प्रकाशित मिति : २०७६, ४ माघ शनिबार  ६ : २८ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना