२०८३, १८ बैशाख शनिबार

बनेपाबाट ९ जुवाडे पक्राउ

बनेपाबाट ९ जुवाडे पक्राउ


धुलिखेल, १ माघः काभ्रेको नगरपालिका वडा नम्वर ९ मगरगाउँबाट ५ जना जुवाडे पक्राउ परेका छन । तास खेलिरहेको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बनेपाबाट खटेको टोलीले पक्राउ गरिएको हो ।

प्रहरी निरिक्षक योगेन्द्र तिमल्सीनाका अनुसार जुवा खेलिरहेका अन्य १० जना भन्दा भाग्न सफल भएका छन् । प्रहरीले १ लाख ६२ हजार रुपैयाँ नगद बरामद गरेको छ । त्यस्तै ११ मोटरसाईल, ४ वटा स्कुटी, एउटा कार पनि नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७६, १ माघ बुधबार  ७ : ०७ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा