२०८२, २ माघ शुक्रबार

काभ्रेको ६ स्थानीय तहमा भोली सार्वजनिक बिदा

काभ्रेको ६ स्थानीय तहमा भोली सार्वजनिक बिदा


धुलिखेल, २८ पुसः काभ्रेका विभिन्न स्थानीय तहले भोली सार्वजनिक बिदा दिने निर्णय गरेका छन ।

जिल्लाको मण्डनदेउपुर, धुलिखेल र पाँचखाल नगरपालिका, महाभारत, रोशी र बेथानचोक गाउँपालिकाले भोली माघे संक्रान्तिको दिन सार्वजनिक विदा दिने निर्णय गरेका हुन । भोली पालिका भित्रका सबै सरकारी कार्यालय, स्वास्थ्य संस्था र शैक्षिक संस्थामा सार्वजनिक बिदा लागु हुनेछ ।

जिल्लाको अन्य स्थानीय तहले सार्वजनिक बिदा नदिएपनि कर्मचारी भने बिदामा बसेका छन । गाउँसभा र नगरसभा सकिएका स्थानीय तहका कर्मचारी बिदामा बसेका हुन । जिल्लामा १३ वटा स्थानीय तह छन ।

प्रकाशित मिति : २०७६, २८ पुस सोमबार  ७ : २३ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा