२०८३, १८ बैशाख शनिबार

काभ्रेली सांसदहरुले के भने सदनमा ? (भिडियो सहित)

काभ्रेली सांसदहरुले के भने सदनमा ? (भिडियो सहित)


धुलिखेल, २४ पुस: प्रदेश ३ को पाँचौ अधिवेशन सुरु भएको छ । बुधबारबाट अधिवेशन सुरु भएको हो । प्रदेशसभामा प्रदेशको स्थायी राजधानीको विषयले प्रवेश पाएको छ । छलफलमा सांसदहरु दुई ध्रुवमा बाँडिएका छन् । बुधबार धारणा राख्ने सांसदले राजधानी हेटौंडा र काभ्रे हुनुपर्ने पक्षमा बोलेका हुन् ।

सदनमा काभ्रेका सांसद रत्न ढकाल र बसुन्धरा हुमागाईले प्रदेशका १३ जिल्लामध्ये संघीय राजधानी नजिक रहेको काभ्रे प्रदेश राजधानीका लागि उपयुक्त भएको बताए । उनीहरुले प्रदेशका ८ जिल्लासँग सीमा जोडिएको काभ्रेको विकल्पमा अन्य कुनै ठाउँ राजधानीका लागि उपयुक्त नभएको जिकिर गरे ।

सांसद चन्द्र लामाले काभ्रे भौगोलिक हिसाबले राजधानीका लागि उपयुक्त रहेको बताए । केही दिनमा हुने मतदानमा काभ्रेको पक्षमा लाग्न उनले सांसदहरुलाई आह्वान नै गरे । संदनमा लक्ष्मण लम्साल र गोमा भुर्तेलले पनि काभ्रे नै उपयुक्त स्थान भएको बताएका थिए ।

प्रकाशित मिति : २०७६, २४ पुस बिहीबार  १२ : ०१ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा