२०८३, १८ बैशाख शनिबार

मण्डनदेउपुरका अपाङ्ग ब्यक्तिलाई सिरक वितरण

मण्डनदेउपुरका अपाङ्ग ब्यक्तिलाई सिरक वितरण


धुलिखेल, २२ पुस: मण्डनदेउपुर नगरपालिकाको वडा नं १ र २ मा आपाङ्गता भएका व्यक्तिलाई सिरक वितरण गरिएको छ । नगरपालिकामा गठन भएको अपाङ्ग समितिले मंलगबार नेपाल रेडक्रस सोसाइटीको सहयोगमा सिरक वितरण गरको हो ।

नगरपालिकाको तथ्याङ्कमा हाल ३७० जना अपाङ्गता भएका व्यक्तिहरु छन् । ति मध्ये रातो कार्ड पाउनेको संख्या ८५ छन् । वडा नं १ र २ गरी मा गरी आज १३ जनालाई सिरक वितरण गरिएको हो ।

बाँकी नगरका सबै रातो कार्ड पाउने अपाङ्गता भएका व्यक्तिलाई केही दिनमै सिरक वितरण गर्ने नगर प्रबक्ता दिल्ली प्रसाद आचार्य बताउनुभयो ।

प्रकाशित मिति : २०७६, २२ पुस मंगलबार  ६ : २९ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा