२०८३, २० आश्विन बुधबार

पनौतीका ऐतिहासिक र पर्यटकीय स्थलको चिनारी एकै ठाउँमा (फोटो फिचर)

पनौतीका ऐतिहासिक र पर्यटकीय स्थलको चिनारी एकै ठाउँमा (फोटो फिचर)


धुलिखेल, २१ पुसः साँस्कृतिक रुपमा जिल्लाकै धनी पनौती नगरपालिकामा फोटो प्रदर्शनी चलिरहेको छ । अग्रेँजी नयाँ वर्षबाट सुरु भएको फोटो प्रदर्शनी जनवरी महिनाभर चल्ने छ ।

पनौती नगरपालिकासँगको सहकार्यमा पनौती विकास केन्द्रले फोटो प्रदर्शनमा ल्याएको हो । प्रदर्शनीमा खोपासी र रयालेको फाँट देखि फुल्चोकीको डाँडाका फोटो समेत समावेश गरिएको छ । पनौती नगरपालिकाका विभिन्न भागबाट देखिने हिमशृङखला देखि थुम्की डाँडासम्मको फोटो हेर्न पाइन्छ ।

इन्द्रेश्वर मन्दिर परिसरमा भइरहेको फोटो प्रदर्शनीमा पनौती नगरपालिकाभित्र रहेका विभिन्न पुरानो मठमन्दिर तथा मूख्य–मूख्य पर्यटकीय स्थलहरुको फोटो पनि राखिएको छ । पनौती घुम्न आउने पर्यटकहरुलाई पुरानो र मौलिकता झल्कने फोटो एकै ठाउँमा देखाउने उद्देश्यले फोटो प्रदर्शनी गरेको पनौती विकास केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २०७६, २१ पुस सोमबार  ६ : ४० बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको