२०८२, २ माघ शुक्रबार

भोटेकोशी गाउँपालिकाका किसानलाई तरकारी र फलफुलको तालिम

भोटेकोशी गाउँपालिकाका किसानलाई तरकारी र फलफुलको तालिम


धुलिखेल, २० पुसः सिन्धुपाल्चोक जिल्लाको उत्तरी क्षेत्रमा पर्ने भोटेकोशी गाउँपालिकाले किसानलाई तरकारी र फलफूल खेती सम्बन्धी तालिम सुरु गरेको छ । आइतबारबाट सुरु भएको तालिम मंगलबारसम्म चल्ने छ ।

तालिममा गाउँपालिकाभित्र ३५ जना किसान सहभागि रहेको पालिकाका सूचना तथा सञ्चार प्रविधि अधिकृत सबिन प्रजापतिले जानकारी दिए । किसानहरुलाई प्राङगरिक तरकारी र फलफूल फलाउने बिधि, यसको बजार, रोगकिरा लाग्दा अपनाउनुपर्ने उपायका बारे विज्ञहरुले तालिम दिनेछन ।

प्रकाशित मिति : २०७६, २० पुस आईतबार  ६ : २२ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा