२०८३, २५ भाद्र शुक्रबार

धुलिखेलको वडा नम्बर ८ मा फेरी थपियो पार्क

धुलिखेलको वडा नम्बर ८ मा फेरी थपियो पार्क


धुलिखेल, १९ पुसः धुलिखेल नगरपालिकाको वडा नम्बर ८ मा फेरी अर्को पार्क थपिएको छ । आन्तरिक तथा बाह्य पर्यटकहरुको केन्द्र विन्दु बन्दै गएको धुलिखेलमा एक पछि अर्को पार्क बन्दै छन् । त्यहि क्रममा शनिबार अरनिको राजमार्गमा पार्क शिलान्यास गरिएको वडाध्यक्ष निराज जंगमले जानकारी दिए ।

गैर आवासीय नेपाली संघ अस्ट्रेलियाले बनाउन लागेको पार्क नगरपालिकाका प्रमूख अशोक कुमार ब्याञ्जुले शिल्यानास गर्नुभएको हो । १० लाख रुपैयाँ खर्च हुने पार्क २०७७ सालको बैशाख महिनाभित्र निर्माण पुरा हुनेछ । नेपालमा दिवंगत अस्ट्रेलियन पर्यटकको स्मृतिमा पार्क निर्माण गरिन लागेको हो ।

यो सहित वडा नम्बर ८ मा मात्रै ६ वटा पार्क बन्ने छन् । करिब ५ करोडको लागतमा देवीस्थान पार्क बनिरहेको छ । त्यस्तै बलभद्र कुवँर पार्क, गुरुप्रसाद मैनाली पार्क, संविधान पार्क, सूर्यादय पार्क र स्तुपा सहितको अर्को पार्क पनि बनाउने योजना रहेको वडाध्यक्ष जंगमले बताए ।

प्रकाशित मिति : २०७६, १९ पुस शनिबार  ६ : २५ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको