२०८२, २ माघ शुक्रबार

लायन्सले गर्‍यो खुल्ला रक्तदान कार्यक्रम

लायन्सले गर्‍यो खुल्ला रक्तदान कार्यक्रम


पोखरा, १० पुस: रक्तदान जीवनदान भन्ने कुरालाई आत्मसाथ गर्दै आज पोखराको पृथ्वीचोकमा करिब ५० जनाले रक्तदान गरेका छन् ।लाइन्स क्लब अफ पोखरा सेन्टरल सिटि र लाइन्स क्लब अफ पोखरा पिस सेन्टरल सिटिले संयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् ।

यी दुई क्लबहरु पछिल्लो समय समाजिक कृयाकलापमा दुतगतिमा लागीरहेका छन् । गत साता मात्रै ब्लड क्यान्सर पीडित बिरामीको सहयोगार्थ सास्कृतिक कार्यक्रम आयोजना गरेको क्लबले एकै साता रक्तदान कार्यक्रम गरेको हो।

अत्याधिक चिसो मौसम अनि सुर्य ग्रहणका बाबुजुत पनि उल्लेखीय मात्रामा जन सभागिता भयकोमा अध्यक्ष लायन चेतन कार्कीले सबैलाई धन्यवाद दिए । लायन्स क्लब अफ पोखरा पिस सेन्टरल सिटिका अध्यक्ष लायन बिक्रम गुरुङले भने सामाजिक काममा क्लबलाई सामेल गर्न पायकोमा खुशी लागेको बताए । रक्तदान कार्यक्रमका प्रमुख अतिथि क्याबीनेट सेक्रेटेरि लायन बिनोद ढुङ्गानाले कल्बले गरेको कामको प्रसम्शा गरेका थिए ।

प्रकाशित मिति : २०७६, १० पुस बिहीबार  ८ : ५० बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा