२०८३, ८ कार्तिक आईतबार

सिन्धुपाल्चोक बस दुर्घटनाः १४ जनाको मृत्यु, १८ जना घाइते

सिन्धुपाल्चोक बस दुर्घटनाः १४ जनाको मृत्यु, १८ जना घाइते


धुलिखेल, २९ मंसिर: सिन्धुपाल्चोक बस दुर्घटनामा १४ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले उद्दार कार्य सकिए र १४ जनाको मृत्यु भएको बताएको हो ।

घटनामा १८ जना घाइते भएका छन् । मृतकको अहिले सम्म सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

काफ्लेका अनुसार मृतक कुन ठाउँका हुन भन्ने समेत खुलेको छैन । अधिकांश घाइते भने सिन्धुपाल्चोकै याङलाकोटका छन् । अहिले घटनास्थलमा मृतकको शवमा मात्रै छ । घाइतेहरुलाई उपचारका लागि पुर्याएको छ ।

दोलखाको कालिञ्चोक दर्शन गरी काठमाण्डौ तर्फ फर्किदै गरेको बा ४ ख ४४६८ नम्बरको रिजर्भ बस आइतबार बिहिबार सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नम्बर ५ स्थित ६ किलो माथिल्लो स्वारामा दुर्घटनामा परेका थियो ।

प्रकाशित मिति : २०७६, २९ मंसिर आईतबार  ११ : ५३ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना