२०८२, २९ चैत्र सोमबार

आज पनि पानी र हिउँ पर्ने

आज पनि पानी र हिउँ पर्ने


काठमाडौं, मंसिर २९ : आज पनि देशका उच्चपहाडी तथा हिमाली भेगमा हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै देशको पश्चिमी भूभागमा अन्य स्थानको तुलनामा थोरै वर्षा भएपनि मध्य र पूर्वी पहाडी क्षेत्रका पहाडमा पानी पर्ने उल्लेख गरेको छ।

आइतबार राती पनि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र हिमाली क्षेत्रमा हिमपात हुने पूर्वानुमान गरिएको छ। हिउँदयाममा देशको पश्चिमी भागबाट भित्रने वायुका कारण नेपालमा वर्षा र हिमपात भई चिसो बढ्ने गर्छ। मौसमविदहरुले चिसोबाट बच्न तातो र झोलिलो पदार्थ खान तथा बाक्ला र न्यानो लुगा लगाउन आग्रह गरेका छन्।

प्रकाशित मिति : २०७६, २९ मंसिर आईतबार  ८ : १३ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४