२०८३, ७ कार्तिक शनिबार

काभ्रे बाल सञ्जालको अध्यक्षमा गौतम निर्वाचित

काभ्रे बाल सञ्जालको अध्यक्षमा गौतम निर्वाचित


धुलिखेल २८ मंसिर, जिल्ला बाल क्लव सञ्जालको अध्यक्षमा गान्दिप गौतम निर्वाचित भएका छन् । बनेपाको बुडोलमा शनिबार सम्पन्न निर्वाचनबाट चौरीदेउरालीकाबाट गौतम अध्यक्षमा निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा धुलिखेल नगरपालिकाबाट सुबोध धिमाल, सचिवमा पाँचखाल नगरपालिकाबाट भवानी दाहाल, सहसचिवमा रोशी गाउँपालिकाबाट सविता बि.क र कोषाध्यक्षमा बेथान्चोक गाउँपालिकाबाट सुबद्रा तिमल्सिना निर्वाचित हुनुभएको छ ।

५ औँ जिल्ला भेलाले ८ जना सदस्या पनि चयन गरेको छ । सदस्यहरुमा सुजन सापकोटा, काजोल लुकलुङे, सन्जु उप्रेदी सुदिना हुमागाइ, मनोज रानामगर, विनिता चिमौरीया, रेणु थिङ र मालती कुँवर चयन भएका छन । भेलाको उद्घाटन सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले गरेका थिए ।

प्रकाशित मिति : २०७६, २९ मंसिर आईतबार  ७ : ४७ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना