२०८३, ३० जेष्ठ आईतबार

काभ्रे बाल सञ्जालको अध्यक्षमा गौतम निर्वाचित

काभ्रे बाल सञ्जालको अध्यक्षमा गौतम निर्वाचित


धुलिखेल २८ मंसिर, जिल्ला बाल क्लव सञ्जालको अध्यक्षमा गान्दिप गौतम निर्वाचित भएका छन् । बनेपाको बुडोलमा शनिबार सम्पन्न निर्वाचनबाट चौरीदेउरालीकाबाट गौतम अध्यक्षमा निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा धुलिखेल नगरपालिकाबाट सुबोध धिमाल, सचिवमा पाँचखाल नगरपालिकाबाट भवानी दाहाल, सहसचिवमा रोशी गाउँपालिकाबाट सविता बि.क र कोषाध्यक्षमा बेथान्चोक गाउँपालिकाबाट सुबद्रा तिमल्सिना निर्वाचित हुनुभएको छ ।

५ औँ जिल्ला भेलाले ८ जना सदस्या पनि चयन गरेको छ । सदस्यहरुमा सुजन सापकोटा, काजोल लुकलुङे, सन्जु उप्रेदी सुदिना हुमागाइ, मनोज रानामगर, विनिता चिमौरीया, रेणु थिङ र मालती कुँवर चयन भएका छन । भेलाको उद्घाटन सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले गरेका थिए ।

प्रकाशित मिति : २०७६, २९ मंसिर आईतबार  ७ : ४७ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क