२०८३, ९ कार्तिक सोमबार

काभ्रेमा गाडीको ढोकाबाट खस्दा एक यात्रुको मृत्यु

काभ्रेमा गाडीको ढोकाबाट खस्दा एक यात्रुको मृत्यु


धुलिखेल २१, मंसिर: वीपी राजमार्गमा गाडीको ढोकाबाट खस्दा एक यात्रुको मृत्यु भएको छ ।

काँकडभिट्टाबाट काठमाण्डौ आउँदै गरेको ना ६ ख ९१३८ नम्बरको बसको ढोकाबाट खसेका यात्रुको मृत्यु भएको हो ।

काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ११ तिरतिर धारा भन्ने ठाउँमा शनिबार विहान बसको ढोकाबाट खसेका झापा तोपगाछीका ४२ बर्षीय खड्ग नारायण श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब निरीक्षक दिपक गिरीले जानकारी दिए ।

घाइते श्रेष्ठलाई उपचारका लागि धुलिखेल अस्पताल पठाएपनि डाक्टरहरुले उनलाई मृत घोषणा गरेको थिए । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७६, २१ मंसिर शनिबार  १२ : ५३ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना