२०८३, ३० जेष्ठ आईतबार

काभ्रेमा गाडीको ढोकाबाट खस्दा एक यात्रुको मृत्यु

काभ्रेमा गाडीको ढोकाबाट खस्दा एक यात्रुको मृत्यु


धुलिखेल २१, मंसिर: वीपी राजमार्गमा गाडीको ढोकाबाट खस्दा एक यात्रुको मृत्यु भएको छ ।

काँकडभिट्टाबाट काठमाण्डौ आउँदै गरेको ना ६ ख ९१३८ नम्बरको बसको ढोकाबाट खसेका यात्रुको मृत्यु भएको हो ।

काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ११ तिरतिर धारा भन्ने ठाउँमा शनिबार विहान बसको ढोकाबाट खसेका झापा तोपगाछीका ४२ बर्षीय खड्ग नारायण श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब निरीक्षक दिपक गिरीले जानकारी दिए ।

घाइते श्रेष्ठलाई उपचारका लागि धुलिखेल अस्पताल पठाएपनि डाक्टरहरुले उनलाई मृत घोषणा गरेको थिए । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७६, २१ मंसिर शनिबार  १२ : ५३ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क