- काजल तामाङ
धुलिखेल २२ कार्तिक : मण्डनदेउपुर नगरले सबै समुदायीक विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गरेका छन् ।नगरले पोशाकमा एकरुपता ल्याउने उदेश्यले नगरभित्रका सबै विद्यार्थीलाई पोसाक वितरण गरेको नगर प्रमुख टोकबहादुर वाईबाले बताए ।

नगरभित्र रहेकासबै शिक्षक कर्मचारीको तलब बाहेक शिक्षा क्षेत्रको विकासका लागि दुई करोड चौतीस लाख बजेट नगापालीकाले बिनियोजन गरेका थिए ।

नगर भित्र रहेका सबै समुदायीक विद्यालयका बाल कक्षा देखी दशकक्षा सम्मका ५ हजार दुई सय भन्दा बढी विद्यार्थीलाई पोसाक बितरण गरेका छन् ।








प्रतिक्रिया