२०८३, ७ कार्तिक शनिबार

मण्डनदेउपुरको सबै विद्यालयका विद्यार्थीको एउटै पोशाक

मण्डनदेउपुरको सबै विद्यालयका विद्यार्थीको एउटै पोशाक


  • काजल तामाङ

धुलिखेल २२ कार्तिक : मण्डनदेउपुर नगरले सबै समुदायीक विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गरेका छन् ।नगरले पोशाकमा एकरुपता ल्याउने उदेश्यले नगरभित्रका सबै विद्यार्थीलाई पोसाक वितरण गरेको नगर प्रमुख टोकबहादुर वाईबाले बताए ।

नगरभित्र रहेकासबै शिक्षक कर्मचारीको तलब बाहेक शिक्षा क्षेत्रको विकासका लागि दुई करोड चौतीस लाख बजेट नगापालीकाले बिनियोजन गरेका थिए ।


नगर भित्र रहेका सबै समुदायीक विद्यालयका बाल कक्षा देखी दशकक्षा सम्मका ५ हजार दुई सय भन्दा बढी विद्यार्थीलाई पोसाक बितरण गरेका छन् ।

प्रकाशित मिति : २०७६, २२ कार्तिक शुक्रबार  ५ : ०५ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना