२०८३, १८ बैशाख शनिबार

हिंगुवा पाटी–गैरीबिसाउन–नगरकोट सडक कालोपत्रे हुँदै

हिंगुवा पाटी–गैरीबिसाउन–नगरकोट सडक कालोपत्रे हुँदै


  • काजल तामाङ

धुलिखेल, २२ कार्तिक :  काभ्रेको मण्डनदेउपुर नगरपालिकाको हिंगुवा पाटी–गैरीबिसाउन–नगरकोट सडक कालोपत्रे हुने भएको छ । पहिलो चरणमा हिंगुवापटी देखी ९०० मिटर कालो पत्रेहुने सडकको शिलान्यास कार्तिक २१ गते नगरकाप्रमुख टोक बादुर वाईबाले गरेका छन् ।

मण्डनदेउपुर नगरपालीका र ३ नं प्रदेशको साझेदारीमा करिब २ करोड बजेटले सो मोटरबाटो कालोपत्रे लागेको नगरप्रमुख बाईवाले बताएका छन् । नगरका ईन्जीनीयर निर्मल गौतमका अनुसार कालो पत्रेको चौडाई ६ मिटरको हुनेछ ।

सडकको टेन्डर आह्वान पछि फट्केस्वर निमार्ण सेवा कम्पनी मेलम्चीले काम थालेका छन् । कम्पनीले सम्झौता भएको मितीबाट छ महीना भित्रमा काम सकेर नगरपालीकालाई हस्तान्तरण गर्नुपर्ने गरी ईन्जीनीयर निर्मल गौतमले जनाएको जनाएको छ ।

प्रकाशित मिति : २०७६, २२ कार्तिक शुक्रबार  ४ : ५६ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा