२०८२, २४ चैत्र बुधबार

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको पहिलो दिन (फोटो फिचर)

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको पहिलो दिन (फोटो फिचर)


काठमाडौं, २५ असोज :  चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमणका लागि शनिबार आइपुगेका छन् । भारतको चेन्नई हुँदै चिनियाँ विशेष विमानमार्फत काठमाडौं आइपुगेका राष्ट्रपति सीको स्वागतका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली आफै त्रिभुवन विमानस्थलमा स्वागत गर्न पुगेका थिए ।

यस्तै ओली नेतृत्वको मन्त्रिमण्डलका सदस्य, उच्च तहका कर्मचारी, अन्य कर्मचारी मात्र नभई सर्वसाधरणले समेत चिनियाँ राष्ट्रपति सीको स्वागत गरेका थिए ।

सीको स्वागतका लागि नेपाली सेनाले २१ तोपको सलामी मात्र दिएन, स्वतःस्फूर्त रुपमा तयार भएका विभिन्न संघसंस्थाहरुले विभिन्न साँस्कृति झाँकीहरु प्रदर्शन गरेर चिनियाँ राष्ट्रपति सीलाई नेपालमा न्यायो स्वागत गरिएको छ ।

२३ वर्षपछि भएको चिनियाँ राष्ट्रपतिको नेपालको राजकीय भ्रमणलाई सरकार, सत्ता पक्ष दलले मात्र नभई विपक्षी दल, नेता र सर्वसारधणले समेत निकै महत्व दिएका छन् ।

तस्बीरमा हेर्नुहोस् पहिलो दिन

                                                                                                                                                                          रासस

प्रकाशित मिति : २०७६, २६ आश्विन आईतबार  १२ : १६ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि