२०८३, १७ बैशाख शुक्रबार

काभ्रेको कोसीपारीमा टाटासोमो दुर्घटना, ४ जना घाइते

काभ्रेको कोसीपारीमा टाटासोमो दुर्घटना, ४ जना घाइते


काभ्रे, २० असोज: काभ्रेको कोसीपारीमा टाटा सोमो दुर्घटना हुदाँ ४ जना घाइते भएका छन l सोमबार साँझ करिव ५ बजे तिर सल्ले भुम्लुवाट बिरामी लिएर काठमाडौं तर्फ जादै गरेको बा ४ च १५३७ नम्बरको टाटा सोमो भुम्लु गाउँपालिका वडा नं ८ जिरोकिलोमा ब्रेक फेल भई सडकमै दुर्घटना भएको हो ।

टाटा सोमोमा सबार २ जना बिरामी भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ l सबै घाइतेहरुको अवस्था सामान्य रहेको छ l

प्रकाशित मिति : २०७६, २० आश्विन सोमबार  ६ : ४० बजे

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले