२०८३, ८ कार्तिक आईतबार

काभ्रेको कोसीपारीमा टाटासोमो दुर्घटना, ४ जना घाइते

काभ्रेको कोसीपारीमा टाटासोमो दुर्घटना, ४ जना घाइते


काभ्रे, २० असोज: काभ्रेको कोसीपारीमा टाटा सोमो दुर्घटना हुदाँ ४ जना घाइते भएका छन l सोमबार साँझ करिव ५ बजे तिर सल्ले भुम्लुवाट बिरामी लिएर काठमाडौं तर्फ जादै गरेको बा ४ च १५३७ नम्बरको टाटा सोमो भुम्लु गाउँपालिका वडा नं ८ जिरोकिलोमा ब्रेक फेल भई सडकमै दुर्घटना भएको हो ।

टाटा सोमोमा सबार २ जना बिरामी भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ l सबै घाइतेहरुको अवस्था सामान्य रहेको छ l

प्रकाशित मिति : २०७६, २० आश्विन सोमबार  ६ : ४० बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना