२०८२, २ माघ शुक्रबार

काभ्रेको कोशीपारीमा बस दुर्घटना १० जना घाईते ६ गम्भीर

काभ्रेको कोशीपारीमा बस दुर्घटना १० जना घाईते ६ गम्भीर


धुलिखेल ९ असोज : काभ्रेको कोशीपारीमा बस दुर्घटना भएको छ । मादन कुडारीबाट काठमाडौतर्फ आउदै गरेको बा २ ख ६३८६ नम्बरको
बस भुम्लु गाउँपालिका वडा नं ७ फलाटेको क्यामुनेचौरमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी १० जना घाइते भएका छन्। जिल्ला प्रहरी काभ्रेका अनुसार ६ जना गम्भीर घाइते भएका छन् । चौरीदेउराली गाउँपालिका वडा नं ५ निवासी जगतनाथ चौलागाई खुुट्टा भाँचिएको छ । घाइतेहरुलाई उपचारका लागि धुलिखेल अस्पतालमा पठाएको प्रहरी कार्यालय दोलालघाटले जनाएको छ ।

प्रकाशित मिति : २०७६, ९ आश्विन बिहीबार  २ : ३० बजे

निर्वाचन आयोगबाट कांग्रेसको गगन–विश्व समूहलाई औपचारिक मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति