२०८३, १९ कार्तिक बिहीबार

काभ्रेको कोशीपारीमा बस दुर्घटना

काभ्रेको कोशीपारीमा बस दुर्घटना


काभ्रे, असोज ९ : काभ्रेको कोशीपारीमा बस दुर्घटना भएको छ । मादन कुडार बाट काठमाडौ तर्फ आउदै गरेको बस भुम्लु गाउँपालिका वडा नं ७ फलाटेको क्यामुने चौरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

घटनास्थलमा स्थानीयहरु र प्रहरीले उद्धार गरिरहेको छ । थप जानकारी आउन बाकि छ ।

प्रकाशित मिति : २०७६, ९ आश्विन बिहीबार  १ : २१ बजे

आईजीपी प्रकरणसहित समसामयिक घटनाक्रमबारे छलफल गर्न कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पदाधिकारी तथा शीर्ष नेताहरूको बैठक

भारतको चिनी निर्यात प्रतिबन्धको लाभ नेपाली उद्योगलाई, एभरेष्ट सुगरको व्यापार ३ अर्ब नाघ्यो

काठमाडौं । भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा स्वदेशी

दानबहादुर कार्की हटाउन रास्वपाकै निर्देशन आएको थियो : मन्त्री पोखरेल

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको जिम्मेवारी फेरबदल गर्न

बाथरोग उपचारमा नयाँ पहल : धुलिखेल अस्पतालमा अन्तर्राष्ट्रिय विशेषज्ञको जमघट (तस्वीरमा)

धुलिखेल । नेपालमा बाथरोगको पहिचान र उपचारलाई प्रभावकारी बनाउने तथा