२०८२, १८ मंसिर बिहीबार

काभ्रेमा भिरबाट लडेर एक यूवाको मृत्यु

काभ्रेमा भिरबाट लडेर एक यूवाको मृत्यु


धुलिखेल ७ असोज : काभ्रेमा भीरबाट लडेर एक यूवाको मृत्यु भएको छ । काभ्रेको बेथानचोक गाउँपालिका वडा नं ४ मा रहेको सुरसंगी भिरबाट लडेर विरबल तामाङको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार सोमबार तामाङ खहरे खोला पसलबाट घरजाने क्रममा घर नजिकै रहेको सुरसंगि भिरबाट लडेर १ सय मिटर तल खसेका थिए ।

भिरबाट खसेर गम्भिर घाईते तामाङलाई उपचारको लागि शीरमेमोरियल अस्पताल बनेपामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६, ७ आश्विन मंगलबार  ११ : २१ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको