२०८२, १८ श्रावण आईतबार

काभ्रेको क्रसर उद्योगमा करेन्ट लागेर मृत्यु

काभ्रेको क्रसर उद्योगमा करेन्ट लागेर मृत्यु


नमोवुद्ध ८ असोज काभ्रेको नमोबुद्ध नगरपालिकाको वडा नं. ४ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

काभ्रको नमोबुद्ध नगरपालिका दाप्चा १ नं. पुल नजिक रहेको पशुपतिरोडा ढुंगा उद्योगमा कामगर्ने वर्ष ६८ का ईलेक्ट्रिसियन पूर्णबहादुर कटुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

उद्योगमा कटुवाल इलेक्ट्रिसियनको रुपमा विगत ४ वर्षदेखि काम गर्दै आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कटुवाल वाईल्डिङ मेसिनमा तार जोड्ने क्रममा बाँया हातको चोर औंलामा करेन्ट लागि घाईते भएका थिए ।

घाइते भएपछि उनलाई तत्काल उपचारको लागि धुलिखेल अस्पताल ल्याइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६, ७ आश्विन मंगलबार  ९ : ३५ बजे

सप्तरीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीको हवाइफायर : २ सय ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिका–१ बडिबिरपुरमा आइतबार बिहान लागुऔषध कारोबारी

डोङफेङले चाडपर्वअघि ‘अर्ली फेस्टिभ अफर’ घोषणा, सुरक्षा पक्षमा प्रश्न उठ्दै

काठमाडौं । डोङफेङले चाडपर्वअघि ‘अर्ली फेस्टिभ अफर’ सुरु गर्दै नेपाली

गरिमा समृद्धि योजनाले ५.१० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको प्रवर्द्धनमा र गरिमा क्यापिटल

बजेट कार्यान्वयनमा तिव्रता : अर्थ मन्त्रालयले थाल्यो मन्त्रालयगत छलफल

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनमा तिव्रता दिन