२०८२, २ माघ शुक्रबार

तामाङको स्काभेटरले च्यापेर मृत्यु

तामाङको स्काभेटरले च्यापेर मृत्यु


काठमाडौं, ७ भदौ: सोलुखुम्बूको सोलुदुधकुण्ड नगरपालिकामा बाटो सफा गर्ने क्रममा सडक निर्माण औजार स्काभेटरले च्यापेर एकजनाको मृत्यु भएको छ । सोलुदुधकुण्ड नगरपालिका ९ गोराखानीमा भएको घटनामा परी घटनास्थलमै स्थतानीय ४८ वर्षीय दावा तामाङको मृत्यु भएको हो।

तामाङलाई च्याप्ने सडक निर्माण औजार स्कोभेटर सोलुदुधकुण्ड नगरपालिकाकै नाममा भएको जनाइएको छ । ट्राफिक प्रहरी नारायणबहादुर बस्नेतका अनुसार नगरपालिकाको नाममा दर्ता भएको बा १ ग ३१७५ नम्बरको स्काभेटरले बाटो सफा गरेको थियो । सोही क्रममा घटना भएको प्रहरीले जनाएको छ । आज मंगलबार दिउँसो १२ बजेको समयमा उक्त घटना भएको बताइएको छ। अहिले घटनास्थलमा प्रहरी चौकी पत्तालेको टोली प्रस्थान गरेको जनाइएको छ ।

प्रकाशित मिति : २०७६, ७ आश्विन मंगलबार  ४ : ०७ बजे

निर्वाचन आयोगबाट कांग्रेसको गगन–विश्व समूहलाई औपचारिक मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति