२०८३, ८ कार्तिक आईतबार

काभ्रेका स्थानीय सरकारको क्षमता अभिवृद्धि गोष्ठी

काभ्रेका स्थानीय सरकारको क्षमता अभिवृद्धि गोष्ठी


धुलिखेल, ४ भदौ : तीन तहको निर्वाचन सम्पन्न भई गठन भएका सरकारहरूको अधिकारका विषयमा मतभेद भइरहेका बेला तहगत सरकार र प्रतिनिधिहरुलाई सहभागी गराएर जिल्ला समन्वय समिति काभ्रेले आज गोष्ठीको आयोजना गरेको छ । दुईदिनसम्म चल्ने गोष्ठीमा संघीय सरकारका माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटादेखि प्रदेश सांसद र स्थानीय तहका प्रमुख, उपप्रमुख लगायतको सहभागिता रहेको छ ।

अहिलेको फरक राजनीतिक प्रणाली अनुसार आ–आफ्नो जिम्मेवारी लिएर तीन तहका सरकार संविधानको कार्यान्वयनमा छन् । यो स“गै जिल्ला समन्वय समितिले कसरी सु–शासन कायम गर्न सकिन्छ भन्ने कुराको खोजी गर्न यो गोष्ठीको आयोजना गरेको हो ।

गोष्ठीबाट विकास निर्माणको विषय पहिचान, विधी, समस्या, अवसर सम्भावना र चुनौतीको खोजी गरिने जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले बताएका छन् ।

उनकाअनुसार स्थानीय तहसम्म नै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सहकार्य र सहअस्तित्वलाई स्वीकार गर्दै सरकार सञ्चालनमा पारदर्शीता ल्याउन गोष्ठीले सघाउनेछ ।

प्रकाशित मिति : २०७६, ४ आश्विन शनिबार  ३ : ०४ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना