२०८२, २३ कार्तिक शनिबार

सार्वजनिक यातायातमा यौन दुर्व्यवहार गर्ने पूर्व सांसद पक्राउ

सार्वजनिक यातायातमा यौन दुर्व्यवहार गर्ने पूर्व सांसद पक्राउ


काठमाडौं, भदौ २४ : पूर्व सांसद योगेन्द्र घिसिङ पक्राउ परेका छन्। सार्वजनिक यातायातमा महिला माथि यौन दुर्व्यवहार गरेको अभियोगमा घिसिङ पक्राउ परेको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी दुर्गा सिंले बताइन्। उनलाई प्रहरीले एकान्तकुनाबाट नियन्त्रणमा लिएको थियो।

उनका अनुसार कलेज पढ्ने एक विद्यार्थीलाई सार्वजनिक यातायातभित्र यौन दुव्र्यवहार गरेको र अदालतबाट अभद्र व्यवहारमा सात दिनको समय लिएर अनुसन्धान शुरु गरिएको एसपी दुर्गा सिंहले जानकारी दिएकी छिन्। ,समाचार नागरिक दैनिकले लेखेको छ ।

रत्नपार्क भैसेपाटी रुटमा चल्ने सार्वजनिक यातायातमा उनले एक किशोरीलाई अभद्र व्यवहार गरेका थिए। उनी तत्कालिन माओवादीबाट समानुपातिक सांसद बनेका थिए।

प्रकाशित मिति : २०७६, २४ भाद्र मंगलबार  ८ : २६ बजे

जेन–जी बिद्रोहका नाममा भएको आगजनी र लुटपाटमा संलग्नलाई कारबाही गर्न प्रतिष्ठानको माग

काठमाडौ । राष्ट्रिय मानव अधिकार प्रतिष्ठानले आज एक बिज्ञप्ती मार्फत

काठमाडौंबाट ग्यास गनसहित एक जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार काठमाडौंमा

कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन

काठमाडौं । कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

प्रचण्डको लगानी रहेको भन्दै रिसोर्टमा आगजनी गर्ने पाँच जना पक्राउ

पोखरा । जेन-जी आन्दोलनका क्रममा पोखराको वरपिपल रिसोर्टमा आगजनी गरेको

हरिसिद्धीमा विप्लव, घनश्याम र जनार्दनबीच छलफल

काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द *‘विप्लव’*लाई भेट्न माओवादी केन्द्रका