२०८३, ७ कार्तिक शनिबार

तीजकै दिन मदिरा सेवन गरी खुर्पाले हानेर श्रीमतिको हत्या

तीजकै दिन मदिरा सेवन गरी खुर्पाले हानेर श्रीमतिको हत्या


रुकुम  १७ भदौ : रुकुम पश्चिममा खुर्पा प्रहार गरी एक व्यक्तिले श्रीमतिको हत्या गरेका छन् । मुसीकोट नगरपालिका ३ माछिमिका २७ वर्षीय नविन खड्काले श्रीमति २५ वर्षीया कमला बुढाथोकी खड्काको गएराति हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अत्याधिक मदिरा सेवन गरी सोमबार तीजको दिन बेलुकी ८ बजेको समयमा नविनले श्रीमति कमलाको हत्या गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिए ।

श्रीमतिको हत्या गरी फरार रहेका नविनलाई मंगलबार विहान सवा २ बजेको समयमा घर नजिकैको जंगलमा लुकेर वसेको अवस्थामा पक्राउ गरिएको डिएसपी खड्काले बताए ।

उनीसंगै श्रीमतिलाई प्रहार गरेको खुर्पासमेत बरामद गरिएको प्रहरीले जनाएको छ । के कारणले उनले श्रीमतिको हत्या गरेका हुन भन्ने खुलि नसकेको प्रहरीको भनाइ छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । यो समाचार मनीष खड्काले नयाँ पत्रिका दैनिकमा लेखिएको छ ।

प्रकाशित मिति : २०७६, १७ भाद्र मंगलबार  ७ : २० बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना