२०८२, १२ माघ सोमबार

इमान्दार र प्रतिवद्ध कार्यकार्ता खाोज्दै नेकपा कार्यालयमा तालाबन्दी

इमान्दार र प्रतिवद्ध कार्यकार्ता खाोज्दै नेकपा कार्यालयमा तालाबन्दी


इटहरी, १२ भदौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरी पार्टी कार्यालयमा सोही पार्टीका असन्तुष्ट कार्यकर्ताले आज तालाबन्दी गरेका छन् । उनीहरुले पार्टी मापदण्ड विपरीत चलेकाले तालाबन्दी गरेको बताएका छन् ।

सुजन लामा र राजेश राईको नेतृत्वमा रहेको समूहले पार्टीको इटहरी नगर कमिटी कार्यालयमा तालाबन्दी गरेको हो । इटहरी नगर कमिटी समायोजन अपारदर्शी र मापदण्ड विपरीत गरेकाले माग सुनवाइ नभएसम्मका लागि तालाबन्दी गरिएको उक्त समूहले जनाएको छ ।

पार्टीमा इमान्दार, प्रतिवद्ध र क्रियाशिल कार्याकर्तालाई पाखा लगाउने काम तत्काल सच्याउन र प्रतिबद्ध कार्यकर्तालाई कमिटीमा समावेश गर्न उनीहरुले आग्रह गरेका छन् । रासस

प्रकाशित मिति : २०७६, १२ भाद्र बिहीबार  ८ : ५१ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै