२०८३, ७ कार्तिक शनिबार

ब्राउनसुगरसहित दुई जना पक्राउ

ब्राउनसुगरसहित दुई जना पक्राउ


काठमाडौँ, १० भदौ : प्रहरीले कागेश्वरी–मनहरा नगरपालिका–७ बाट आज लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–८ का २७ वर्षीय अनिल बोहोरा र सोही ठाउँका ३२ वर्षीय विनोद बोहरा छन् । महानगरीय प्रहरी प्रभाग काँडाघारीको टोलीले जाँच गर्ने क्रममा उनीहरुका साथबाट लागुऔषध बरामद गरेको हो ।

यसैबीच बैंकिङ कसुर मुद्दाका फरार काठमाडौँ तारकेश्वर नगरपालिका–११ का ५५ वर्षीय प्रभातविक्रम थापालाई पक्राउ गरी जेल चलान गरिएको छ । सो मुद्दामा उच्च अदालत पाटनको २०७५ चैत ४ गतेको फैसलाले उनलाई १५ दिन कैद र रु आठ लाख ५० हजार जरिवाना गरिएको थियो ।

फरार रहेका थापालाई गल्कोपाखाबाट पक्राउ गरी सोमबार काठमाडौँ जिल्ला अदालत समक्ष पेश गरिएको थियो । अदालतको आदेशअनुसार थापालाई कैद भुक्तानीका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७६, १० भाद्र मंगलबार  ७ : ३२ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना