२०८२, २८ श्रावण बुधबार

गाउँपालिकाले भातमै गर्‍यो भ्रष्टाचार, एक वर्षमा ८० लाख खर्च

गाउँपालिकाले भातमै गर्‍यो भ्रष्टाचार, एक वर्षमा ८० लाख खर्च


काठमाडौं, भदौ ६ : ओखलढुङ्गाका ६ वटा गाउँपालिकाले गत आर्थिक वर्षमा खानाखर्चबापत झन्डै ८० लाख रुपैयाँ खर्च गरेका छन्। खाजाखानामा त्यति धेरै रकम कसरी खर्च भयो भन्नेमा जनप्रतिनिधि मौन छन्।

मानेभञ्ज्याङ गाउँपालिकाले खानाबापट २० लाख १४५ हजार ८६ रुपैयाँ खर्च गरेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ। खिजिदेम्बा गाउँपालिकाले खानाखर्चमा १९ लाख १९ हजार, सिद्धिचरण गाउँपालिकाले १८ लाख ६९ हजार रुपैयाँ खर्च गरेका छन्।

यस्तै, चम्पादेवी गाउँपालिकाले ११ लाख ३४ हजार, सुनकोसी गाउँपालिकाले ६ लाख ८१ हजार र चिसंखुगढी गाउँपालिकाले तीन लाख ६७ हजार रुपैयाँ खर्च गरेका छन् ।

प्रकाशित मिति : २०७६, ६ भाद्र शुक्रबार  ६ : ४७ बजे

सन्दिप राई राससको महाप्रबन्धकमा नियुक्त, पत्रकारिताबाट व्यवस्थापनमा प्रवेश

काठमाडौं । दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा क्रियाशील सन्दिप राई

आज संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दैँ

काठमाडौं । संघीय संसद अन्तरगत आज दुई समितिको बैठक बस्ने

मुख्यमन्त्री बानियाँ आज विश्वासको मत लिँदै, सत्ता समीकरण बलियो तर चुनौति यथावत्

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभाबाट

रवि लामिछानेलाई थुनामै राख्न जिल्ला अदालत रुपन्देहीको आदेश

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा थुनामा

नापी कार्यालय कलंकीका कर्मचारी घुससहित पक्राउ

काठमाडौं । नापी कार्यालय कलंकीका कार्यालय सहयोगी एकेन्द्र कुँवर १३