२०८२, ३ माघ शनिबार

६७ हजार नर्स र १९ हजार डाक्टरको अभाव

६७ हजार नर्स र १९ हजार डाक्टरको अभाव


काठमाडौं, भदौ ६ : देशका विकासका लागि नागरिक स्वास्थ्य हुनुपर्ने हुनुपर्छ। भनिन्छ, स्वस्थ्य जीवन नै स्वस्थ्य मष्तिस्कको उपज हाे। यस्तो महत्वपूर्ण भूमीकामा रहेको स्वास्थ्य क्षेत्र भने वर्षै देखि राज्य तहबाटै उपेक्षित हुँदै आएकाे छ। यो कुरामा सर्वसाधारणको मात्रै होइन, सरकारकै उप्रधानमन्त्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको पनि स्वीकारोक्ति रहेको छ।

‘जनताललाई सुलभ सेवा दिन भने अझै १९ हजार डाक्टरको अभाव छ, ६७ हजार नर्स छैनन्।, ‘स्वास्थ्य क्षेत्रको पीडा पोख्दै स्वास्थ्यमन्त्री यादवले प्रश्न गरे, ‘यस्तो अवस्थामा कसरी सर्वसुलभ स्वास्थ्य सेवा दिन सकिन्छ।’ स्वास्थ्य मन्त्री यादवकै अनुभवमा राज्को उपेक्षाका कारण स्वास्थ्य क्षेत्रमा बग्रेल्ती समस्याले भरिएको छ। ३ हजार पाँच सय विशेषज्ञ डाक्टरको आवश्यक हुँदा ७०० मात्रै डाक्टर उपलब्ध भएको खबर राजधानी दैनिकले लेखेको छ।

त्यस्तै २० हजार डाक्टरको आवश्यक पर्दा १३ सय मात्रै डाक्टर उपलब्ध रहेका छन्। ८० हजार नर्सको आवश्यकता परेकोमा अहिले सम्म १३ हजार नर्स रहेको तथ्यांक रहेको छ।

प्रकाशित मिति : २०७६, ६ भाद्र शुक्रबार  ६ : ४५ बजे

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको