२०८३, २४ भाद्र बिहीबार

६७ हजार नर्स र १९ हजार डाक्टरको अभाव

६७ हजार नर्स र १९ हजार डाक्टरको अभाव


काठमाडौं, भदौ ६ : देशका विकासका लागि नागरिक स्वास्थ्य हुनुपर्ने हुनुपर्छ। भनिन्छ, स्वस्थ्य जीवन नै स्वस्थ्य मष्तिस्कको उपज हाे। यस्तो महत्वपूर्ण भूमीकामा रहेको स्वास्थ्य क्षेत्र भने वर्षै देखि राज्य तहबाटै उपेक्षित हुँदै आएकाे छ। यो कुरामा सर्वसाधारणको मात्रै होइन, सरकारकै उप्रधानमन्त्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको पनि स्वीकारोक्ति रहेको छ।

‘जनताललाई सुलभ सेवा दिन भने अझै १९ हजार डाक्टरको अभाव छ, ६७ हजार नर्स छैनन्।, ‘स्वास्थ्य क्षेत्रको पीडा पोख्दै स्वास्थ्यमन्त्री यादवले प्रश्न गरे, ‘यस्तो अवस्थामा कसरी सर्वसुलभ स्वास्थ्य सेवा दिन सकिन्छ।’ स्वास्थ्य मन्त्री यादवकै अनुभवमा राज्को उपेक्षाका कारण स्वास्थ्य क्षेत्रमा बग्रेल्ती समस्याले भरिएको छ। ३ हजार पाँच सय विशेषज्ञ डाक्टरको आवश्यक हुँदा ७०० मात्रै डाक्टर उपलब्ध भएको खबर राजधानी दैनिकले लेखेको छ।

त्यस्तै २० हजार डाक्टरको आवश्यक पर्दा १३ सय मात्रै डाक्टर उपलब्ध रहेका छन्। ८० हजार नर्सको आवश्यकता परेकोमा अहिले सम्म १३ हजार नर्स रहेको तथ्यांक रहेको छ।

प्रकाशित मिति : २०७६, ६ भाद्र शुक्रबार  ६ : ४५ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको