२०८२, ३ माघ शनिबार

काभ्रे इन्द्रवातीमा नुहाउन पुगेका राउत बेपत्ता

काभ्रे इन्द्रवातीमा नुहाउन पुगेका राउत बेपत्ता


धुलिखेल ४ भदौ : काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर १० बाट इन्द्रावति नदीले बगाउँदा सर्लाहिका राधेश्याम राउत बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सर्लाहिको गडैता नगरपालिका वडा नम्बर ११ माधवपुरका २५ बर्षीय राउत बेपत्ता भएका हुन् ।

नुहाउन इन्द्रावती नदीमा गएका राउत बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता राउतको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६, ४ भाद्र बुधबार  ८ : ५८ बजे

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको

ड्यालसमा गुञ्जिँदै तामाङ संस्कृति: ‘सोनाम ल्होछार २०८२’ भव्य तयारी

काठमाडौं । अमेरिकाको टेक्सस राज्यमा बसोवास गर्ने तामाङ समुदायले आफ्नो

एमाले सचिवालय बैठक सुरु, प्रतिनिधिसभा उम्मेदवार टुंग्याउने तयारी

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ।

कांग्रेसमा एकताको दबाबः देउवालाई ‘अभिभावक’ बनाउँदै नेतृत्व सुदृढीकरणको प्रयास

काठमाडौं । नेपाली कांग्रेसमा पार्टी एकता कायम राख्ने दबाब बढ्दै