२०८३, ४ आश्विन सोमबार

चलचित्र ‘लिलिबिली’का निर्माता शाहीको चिल्लीविल्ली

चलचित्र ‘लिलिबिली’का निर्माता शाहीको चिल्लीविल्ली


काठमाडौं ४ भदौ । चलचित्र निर्देशक मिलन चाम्स र निर्माता सुदीप खड्काले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले चलचित्र निर्माता तथा वितरक गोविन्द शाहीलाई पक्राउ गरेको छ । उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको हो ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका प्रमुख एसएसपी सहकुलबहादुर थापाले शाहीविरुद्ध बुधबार जिल्ला अदालत, काठमाडौंबाट आपराधिक विश्वासघात सम्बन्धी कसूरमा दुई दिन म्याद थप गरिएको जनाएका छन् । अब अदालतबाट दुई दिन थुनामा राख्ने अनुमति पाएका छौं, उनीमाथि अनुसन्धान शुरु गर्छौ, थापाले भने । चलचित्रको वितरणबाट आएको करिब एक करोड रुपैयाँ लिएर शाही फरार भएको आरोप निर्देशक चाम्स र निर्माता खड्काको जाहेरीमा लगाइएको छ ।

प्रकाशित मिति : २०७६, ४ भाद्र बुधबार  ८ : ४७ बजे

सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्ने : मुख्यमन्त्री किरण थापा

भक्तपुर, ५ असोज : वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले

त्रिपुरेश्वरमा बसमा आगलागी, चालक घाइते

काठमाडौं । त्रिपुरेश्वर चोकस्थित बस स्टप अगाडि बसमा आगलागी हुँदा

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरु भएको

अर्थमन्त्रीको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ?

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग

एमाले केन्द्रीय कमिटी बैठकअघि रामबाग महलमा नेताहरूको चहलपहल

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकअघि भनीमण्डलस्थित रामबाग