२०८३, १९ आश्विन मंगलबार

डडेल्धुरामा झाडापखालाले ६६ बिरामी, प्रदेश स्वास्थ्य टोली पुग्यो

डडेल्धुरामा झाडापखालाले ६६ बिरामी, प्रदेश स्वास्थ्य टोली पुग्यो


डडेल्धुरा, २ भदौ परशुराम नगरपालिकामा झाडापखालाको महामारी फैलिएको छ । झाडापखालाबाट ६६ जना बिरामी परेका नगरपालिकाका स्वास्थ्य शाखा उपसंयोजक हिक्मत धामीले बताउनुभयो ।

वडा नं ८ मा पर्ने जमरानी, गैरी गाउँ, गुप्टेगडाँ, सानुखोला लगायतका क्षेत्रमा शनिबारदेखि झाडापखालाको प्रकोप फैलिएको उहाँले बताउनुभयो । दुई जनाको जोगबुडास्थित अस्पतालमा उपचार भइरहेको छ भने एक जनालाई थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पठाइएको धामीले बताउनुभयो ।

झाडापखालाबाट बिरारी परेका अन्य ६३ जनाको वडा नं ८ को बर्थिङ्ग सेन्टरमा आपत्कालीन शिविर सञ्चालन गरेर उपचार भइरहेको स्वास्थ शाखाका फोकल पर्सन हरिप्रसाद भट्टले बताउनुभयो ।

प्रकाशित मिति : २०७६, २ भाद्र सोमबार  ८ : ३८ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि