२०८३, १५ बैशाख बुधबार

घुससहित बनेपा नगरपालिकाका सव–इन्जिनियर पक्राउ

घुससहित बनेपा नगरपालिकाका सव–इन्जिनियर पक्राउ


बनेपा, १ भदौ । काभ्रेको बनेपा नगरपालिकाका सव इन्जिनियरलाई अख्तियार दुरुपयोग आयोगको टोलीले पक्राउ गरेको छ । आयोगको टोलीले बनेपा नगरपालिका– वडा नं.११ का सव–इन्जिनियर (करार) आकाश श्रेष्ठलाई घुससहित पक्राउ गरेको हो ।

श्रेष्ठले २०७२ सालको भूकम्पले पूर्ण क्षति भएको घर निर्माणको लागि सरकारले प्रदान गरेको राहतको किस्ता रकम निकासीको लागि स्थलगत निरीक्षण प्रतिवेदन तयार गर्ने काममा सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारले नियन्त्रणमा लिएको हो ।

श्रेष्ठले सेवाग्राहीसँग २५ हजार घुस वापतको रकम लिइसकेको अवस्थामा अख्तियारको टोलीले उनलाई बनेपा नगरपालिका वडा नं–८ नाला दोबाटोस्थित द किचन भान्साघर एण्ड रेस्टुरेन्टबाट रंगेहात पक्राउ गरेको हो ।

प्रकाशित मिति : २०७६, १ भाद्र आईतबार  ८ : ४४ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले