२०८२, ३ माघ शनिबार

शालिग्राम पुडासैनी आत्माहत्या दुरुत्साहनका आरोपीमाथि किटानी जाहेरी

शालिग्राम पुडासैनी आत्माहत्या दुरुत्साहनका आरोपीमाथि किटानी जाहेरी


काठमाडौं, १ भदौ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा उनको परिवारले आइतबार किटानी जाहेरी दिएको छ । यसअघि उनलाई आत्महत्या दुरुत्साहन गराउने आरोपमा पत्रकार रवी लामिछाने लगायत ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । चितवनमा बास बसेको होटलमा झुण्डिएको अवस्थमा मृत फेला परेका पुडासैनीका परिवारले काठमाडौं प्रहरी परिसर, टेकुमार्फत जिल्ला प्रहरी कार्यालय, चितवनमा किटानी जाहेरी दिएका हुन् ।

देशमा निरन्तर हुँदै आएका वेथितीका विरुद्धमा आवाज दिएर र समस्यामा परेकालाई राज्य संयन्त्रकै उपयोग गरी सघाएर लोकप्रियता कमाएका सञ्चारकर्मी रवी लामिछानेको समर्थनमा यतिबेला हज्जारौंले प्रदर्शन गर्दै आएका छन् । उनीसँगै अर्का आरोपी युवराज कँडेल र नर्स अस्मिता कार्की प्रहरी नियन्त्रण छन् । पुडासैनी आत्महत्या प्रकरणमा प्रहरीले अदालतबाट म्याद थप गरी उनीहरुमाथि अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०७६, १ भाद्र आईतबार  ७ : २४ बजे

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको