२०८३, १९ आश्विन मंगलबार

शालिग्राम पुडासैनी आत्माहत्या दुरुत्साहनका आरोपीमाथि किटानी जाहेरी

शालिग्राम पुडासैनी आत्माहत्या दुरुत्साहनका आरोपीमाथि किटानी जाहेरी


काठमाडौं, १ भदौ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा उनको परिवारले आइतबार किटानी जाहेरी दिएको छ । यसअघि उनलाई आत्महत्या दुरुत्साहन गराउने आरोपमा पत्रकार रवी लामिछाने लगायत ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । चितवनमा बास बसेको होटलमा झुण्डिएको अवस्थमा मृत फेला परेका पुडासैनीका परिवारले काठमाडौं प्रहरी परिसर, टेकुमार्फत जिल्ला प्रहरी कार्यालय, चितवनमा किटानी जाहेरी दिएका हुन् ।

देशमा निरन्तर हुँदै आएका वेथितीका विरुद्धमा आवाज दिएर र समस्यामा परेकालाई राज्य संयन्त्रकै उपयोग गरी सघाएर लोकप्रियता कमाएका सञ्चारकर्मी रवी लामिछानेको समर्थनमा यतिबेला हज्जारौंले प्रदर्शन गर्दै आएका छन् । उनीसँगै अर्का आरोपी युवराज कँडेल र नर्स अस्मिता कार्की प्रहरी नियन्त्रण छन् । पुडासैनी आत्महत्या प्रकरणमा प्रहरीले अदालतबाट म्याद थप गरी उनीहरुमाथि अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०७६, १ भाद्र आईतबार  ७ : २४ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि