२०८२, १२ माघ सोमबार

जनप्रतिनिधि र पार्टी नेता एउटै हुँदा सांगठानिक काम प्रभावित भयो : अध्यक्ष चौलागाईं

जनप्रतिनिधि र पार्टी नेता एउटै हुँदा सांगठानिक काम प्रभावित भयो : अध्यक्ष चौलागाईं


काभ्रे, ३२ साउन : शनिबार नेपाल कम्युनिष्ट पार्टी निकट रहेका काभ्रेको निर्माण व्यवसायीहरुको एकता भेलालाई सम्बोधन गर्दै नेकपा काभ्रेकी अध्यक्ष रुकु चौंलागाई (रचना) ले काभ्रेमा पार्टी एकता विभिन्न गुट र उपगुटहरुका कारण अल्मलिएको बताएकी छिन् । जिल्लामा पार्टी एकताका लागि यस्ता गुट र उपगुटहरुको अन्त्य हुनुपर्ने उनको भनाई थियो ।

‘पार्टीभित्र अनेकन पार्टी बनेका छन् त्यसैले पार्टी एकता हुन सकेका छैन, उनले भनिन्, जिल्ला पार्टीमा पूर्व एमाले र पूर्व माओवादी नै बन्ने रहर जिल्ला नेताहरुले गरेको देखिएको छ ।’ यो मात्रै होइन, उनले भनिन्, ‘जिल्ला पार्टीका नेताहरु नै निर्वाचित जनप्रतिनिधी हुनुहन्छ । उहाँहरुले त्यसो भएकाले पनि समय दिन सकेका छैनन् ।’ अध्यक्ष रचनाले भनिन्, ‘सत्ता र पार्टीका बीचमा फराकिलो खाडल निर्माण हुँदै गएको छ, यस्तो हुनु दुखद अवस्था हो । पार्टी एकता हाम्रो पहिलो आबश्यलता हो ।’

प्रकाशित मिति : २०७६, ३२ श्रावण शनिबार  ८ : १४ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै